जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सुरु

कामना सेवा विकास बैंकद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सुरु

 कामना सेवा विकास बैंकले मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ ।

बैंकले पाल्पा जिल्लाको तानसेन–९, दमकड पाल्पाको महिमा पुस्तक एण्ड मोबाइल सेण्टरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । तानसेन–९ का वडा अध्यक्ष्य हरिष सोमर रेग्मीले र बैंकका संस्थापक एवं पूर्व सञ्चालक राम प्रसाद पोख्रेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका छन् ।शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ

3205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?