जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालको उपचार सेवा शुल्कमा १५% छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालको उपचार सेवा शुल्कमा १५% छुट पाउने

सिटिजन्स बैंकका ग्राहकहरुले भारतको मेदान्त– द मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। 

छुटसम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले हस्ताक्षर गरेका छन्। 

सम्झौताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारमा सहज होस् भन्ने विश्वास लिएको बैंकले जनाएको छ। 

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौरलगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउने जारी बिज्ञप्तीमा उल्लेख छ। 

5390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका