जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • धितोपत्र बोर्डको पाइपलाइनमा ७ करोड बराबरको नयाँ आइपीओ थपियो, कुन कम्पनीको आउँदै?

धितोपत्र बोर्डको पाइपलाइनमा ७ करोड बराबरको नयाँ आइपीओ थपियो, कुन कम्पनीको आउँदै?

 आइतबार नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ७ करोड रुपैयाँ बराबरको आइपीओ थपिएको छ । बोर्डका अनुसार पाइपलाइनमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओ थपिएको हो । 

हाइड्रोपावरले बोर्डबाट आइपीओ निस्कासनको अनुमती पाएपछि ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता आयपीओ निस्कासन गर्नेछ । 

साथै हाइड्रोपावरले निस्कासन अनुमती पाएपछि आयोजना प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने बोर्डले जनाएको छ ।

हाइड्रोपावरको आइपीओ निस्कासन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ । हाइड्रोपावर आइपीओ निस्कासन अनुमती माग्दै २०७८ साल चैत्र १७ गते बोर्ड पुगेको थियो । 

6470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका