जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गैह्र कानूनी कार्यमा नासा इन्भेष्टमेन्ट, कारबाही गर्ने सेबोनको चेतावनी

गैह्र कानूनी कार्यमा नासा इन्भेष्टमेन्ट, कारबाही गर्ने सेबोनको चेतावनी

धितोपत्र बोर्डले नासा इन्भेष्टमेन्ट प्रा.लिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

कम्पनीले प्रदेश १ को विराटनगर–५ भृकुटी चोकमा बोर्डबाट अनुमति नलिइ डिम्याट खाता, मेरो सेयर, ब्रोकर खाता (टीएमएस) का सहजिकरण गर्ने सेयर बजारको पोर्ट फोलियो म्यानेजमेन्ट गर्ने, दोस्रो बजारमा खरिद बिक्री सम्बन्धी परामर्श दिने गरेको पाइएको छ ।

उक्त कार्य तत्काल बन्द गर्न बोर्डले आग्रह गरेकाे छ । उक्त कार्य तत्काल बन्द नगरे धितोपत्र सम्बन्धी कानून बमोजिम कारबाही गर्ने बोर्डले जनाएको छ 

3160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?