जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सन नेपाल लाइफले व्यतित बीमालेख पुनर्जागरणमा शतप्रतिशत व्याज छुट दिने

सन नेपाल लाइफले व्यतित बीमालेख पुनर्जागरणमा शतप्रतिशत व्याज छुट दिने

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ ।

कम्पनीले २०७९ बैशाख २० गते जेठ २० गतेसम्मसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा छुट दिने जनाएको छ। यस अवधिसम्ममा कम्पनीले शतप्रतिशत छुट दिने भएको छ।

7230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका