![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवा सहकार्य सम्बन्धी सम्झौता](https://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.रप्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि.बीच बीमासेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।