जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमई बैंकले लाजिम्पाटमा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै 

ग्लोबल आइएमई बैंकले लाजिम्पाटमा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै 

ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाट उत्तरढोकामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय स्थापना गर्ने भएको छ। भवन निर्माणका लागि डिजाइन सम्झौता गरेको छ।

नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चर, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइनका लागि डिल्लीबजारको आर्किप्लान एसबीटीसँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबीटीका प्रमुख आर्किटेक्ट संजयबहादुर थापाले हस्ताक्षर गरे।

बैंकको २ सय ८८ शाखा र २ सय ७५ एटीएम छ।

6325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका