जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अधिकाशं वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत भन्दा माथी, डेपुटी गर्भनरद्वयले बैंकरलाई दिए चेतावनी

अधिकाशं वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत भन्दा माथी, डेपुटी गर्भनरद्वयले बैंकरलाई दिए चेतावनी

केही दिन अगाडी नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरद्वय बमबहादुर मिश्र र निलम ढुंगानाले बैंकका सीइओहरुलाई एक ठाँउमा भेला गरि आगामी असार मसान्त भित्र कर्जा निक्षेप अनुपात सिडी रेसियो कुनै पनि हालतमा ९० प्रतिशतमा झार्न कडा निर्देशन दिँदै धम्काएका छन् भन्दा फरक पर्दैन । आगामी मौद्रिक नीति अगाडी नै २७ वाणिज्य बैंकले सीडी रेसियो ९० भन्दा तल नझारे ठाडो कारवाही गरिने राष्ट्र बैंकका डिपुटी गर्भनरद्वयले निर्देशन दिएका थिए । अहिले वाणिज्य बैंकहरुमा तरलता अभाव चर्को छ । कर्जा दिन बैंकहरुलाई धौ–धौ परेको छ । तर, तरलता अभावको समस्या समाधान गर्नतर्फ राष्ट्र बैंकको ध्यान देखिदैन । भन्दा फरक पर्दैन ।

मौद्रिक नीति जारी गर्नुअघि नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्दै कर्जा दुरुपयोग बढेको बताउदै कारवाही गर्ने चेतावनी दिएको भेटिएको छ । डेपुटी गभर्नरहरु डा. निलम ढुङ्गाना र बमबहादुर मिश्र, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंकहरुले ऋण दुरुपयोग गरेको भेटिएको बताए ।कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले मन्तव्य राखेका थिए । उनले पछिल्लो समय बैंकहरुले नीति निर्देशनको राम्रो पालना नगरेको भन्दै धम्कीपूर्ण निर्देशन दिएका थिए ।त्यसपछि प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरिएको थियो। लगत्तै ढकालले बोलेका थिए। छलफलका क्रममा ढकालले चालु पुँजी कर्जा प्रवाह गर्दा आवश्यक नहुनेलाई प्रदान गरेको कौफियत औंल्याएका थिए । भन्दा फरक पर्दैन ।

प्रक्षेपित र वास्तविक खुद चालु सम्पतिबीच धेरै नै फरक देखिँदासमेत त्यसको बैंकहरुले बेवास्ता गरेको उनले दाबी बताए । ढकालले अन्य पक्षहरुको मूल्यांकन नगरी स्थिर सम्पत्तिको आधारमा मात्र कर्जा प्रदान नगर्ने गरेको पाइएको बताए । नयाँ कर्जा प्रदान गरी पुरानो कर्जा चुक्ता गर्ने प्रवृत्ति बढेको भन्दै ढकालले असन्तोस व्यक्त गरेका थिए । भन्दा फरक पर्दैन । राष्ट्र बैंकले पावर पोइन्ट प्रिजेन्टेसनमार्फत बैंकका दर्जन बढी बदमासीमाथि चर्चा गरेको थियो । यसलाई नियमित कार्यक्रमअन्तर्गत राखिए पनि विशेष गरी बैंकहरुको बदमासीका बारेमा छलफल गरिएको भेटिएको छ भन्दा फरक पर्दैन ।

वाणिज्य बैंक सुपरिवेक्षण विभागले आयोजना गरेको कार्यक्रममा ढकालले आवश्यकताभन्दा बढी कर्जा प्रवाह भएको बताएका थिए । उनले प्रक्षेपित र वास्तविक खुद चालु सम्पतिबीच धेरै नै फरक देखिँदासमेत त्यसको बैंकहरुले बेवास्ता गरेको उनले दाबी बताए । ढकालले अन्य पक्षहरुको मूल्यांकन नगरी स्थिर सम्पत्तिको आधारमा मात्र कर्जा प्रदान नगर्ने गरेको पाइएको बताए । नयाँ कर्जा प्रदान गरी पुरानो कर्जा चुक्ता गर्ने प्रवृत्ति बढेको भन्दै ढकालले असन्तोस व्यक्त गरेका थिए । भन्दा फरक पर्दैन ।
राष्ट्र बैंकले पावर पोइन्ट प्रिजेन्टेसनमार्फत बैंकका दर्जन बढी बदमासीमाथि चर्चा गरेको थियो । यसलाई नियमित कार्यक्रमअन्तर्गत राखिए पनि विशेष गरी बैंकहरुको बदमासीका बारेमा छलफल गरिएको भेटिएको छ भन्दा फरक पर्दैन ।
नेपाल राष्ट्र बैंकले तोकेभन्दा फरक तरिकाले ब्याज प्रिमियम तोक्ने र परिवर्तन गर्ने गरिएको अभ्यासबारे पनि गुनासो गरिएको थियो । यसलाई गलत अभ्यास भन्दै राष्ट्र बैंकले कारवाही गरिने चेतावनी दिएको छ । भन्दा फरक पर्दैन ।

तीन÷तीन महिनामा कर्जा प्रवाह गरी नवीकरणको नाममा चार पटकसम्मक सेवा शुल्क लिने गरेको पनि राष्ट्र बैंकले फेला पारेको राष्ट्र बैंकले दाबी गरेको छ । ढकालले कार्यक्रममा कर्जाको वर्गीकरण गलत प्रकारले गर्ने गरेको पाइएको समेत बताए । बैंकहरुले भाखा नागेको आधारमा गरिनु पर्ने कर्जा वर्गीकरण समेत फरक गर्ने गरेको देखिएको उनीले दाबी गरे ।

कतिपय कर्जाहरु, कर्जा प्रवाह गर्दाका बखतमा आधार दरभन्दा कम ब्याजदर हुने गरी समेत प्रवाह भएको राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतहरुलाई जानकारी गराएको एक सीइओले पंक्तिकारलाई बताए । सेवा शुल्क बैंकहरुले आफूखुसी लिएको भन्दै राष्ट्र बैंकको नीति बमोजिम (२० प्रतिशतभन्दा फरक हुन नहुने) नगरेको पाइएको पनि जानकारी गराइएको थियो ।
तीन÷तीन महिनामा कर्जा प्रवाह गरी नवीकरणको नाममा चार पटकसम्मक सेवा शुल्क लिने गरेको पनि राष्ट्र बैंकले फेला पारेको राष्ट्र बैंकले दाबी गरेको छ । ढकालले कार्यक्रममा कर्जाको वर्गीकरण गलत प्रकारले गर्ने गरेको पाइएको समेत बताए । बैंकहरुले भाखा नागेको आधारमा गरिनु पर्ने कर्जा वर्गीकरण समेत फरक गर्ने गरेको देखिएको उनीले दाबी गरे ।
‘नेट वर्थ ऋणात्मक भएको, ऋण र स्वपुँजी अनुपात नपुगेको, कम्पनी विगत वर्षहरुमा निरन्तर नोक्सानमा गएको, कर्जा नवीकरण नगरी भाखा सारेको जस्ता ऋणीहरुलाई प्रवाह भएको ऋणलाई समेत असल कर्जामा वर्गीकरण गरिएकोमा राष्ट्र बैंकले आक्रोश पोखेका छन् भन्दा फरक पर्दैन ।

ऋणी कम्पनीको ब्यवसाय नचलेको अवस्थामा समेत कर्जालाई असल कर्जामा वर्गीकरण गर्ने गरेको उनले औंल्याए । उनले आगामी दिन यस्ता कैफियत नसुधार राष्ट्र बैंकले कडा कारवाही अगाडि बढाउने बैंकरलाई दिएका छन् । भन्दा फरक पर्दैन ।
ढकालले बैंकप्रति ग्राहकको गुनासो बढिरहेको बताउँदै बैंकहरुमा नियामकीय अनुपालन कमजोर देखिँदै गएको उल्लेख गरेका थिए । उनले आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन प्रक्रियामा अझै सुधार गर्नुपर्ने समेत बताए ।

उनले कर्जा प्रवाह उल्लेख्य वृद्धि हुँदा पनि समग्र आर्थिक वृद्धिमा त्यसको असर कम देखिएको बताउँदै बैकहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाइरहेको तर्फसमेत सचेत गराएका थिए । उनले अन्तर्राष्ट्रिय प्रतिकुलताले ल्याएका चुनौतीहरुको सामना गर्दै समग्र वित्तीय स्थायित्व कायम गर्नु चुनौती रहेको समेत बताए । बजारमा आवश्यकताका आधारमा कर्जा प्रवाह गर्दै अनियन्त्रित कर्जा विस्तारलाई नियन्त्रण गर्नु पर्ने पनि चुनौती रहेको भन्दै ढकालले कर्जालाई अधिकतम रुपमा उत्पादनशील क्षेत्रमा प्रवाह गरी मुलुकको समग्र विकासमा योगदान दिनु पर्ने बताए । कार्यक्रममा गभर्नर उपस्थित थिएनन् । डेपुटी गभर्नरहरुले सुपरिवेक्षणमा देखिएका कमजोरीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिएको थिए भन्दा फरक पर्दैन ।


4955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका