जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • व्यवसाय संचालनको ४औं बसन्त पुरा गरेको अवसरमा जनरल इन्स्योरेन्सले रक्तदान कार्यक्रम

व्यवसाय संचालनको ४औं बसन्त पुरा गरेको अवसरमा जनरल इन्स्योरेन्सले रक्तदान कार्यक्रम

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले व्यवसाय संचालन गरेको ४औं बसन्त पुरा गरेको अवसर रक्तदान कार्यक्रम गरेको छ । इन्स्योरेन्सले असार ६ गते पर्न गएको व्यवसाय संचालन दिवसको अवसरमा कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए भने कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको छ ।

5965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

छुटाउनु भयो कि?