जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सद्धारा बाढी पहिरो बापत १२ करोड दावी भुक्तानी

सगरमाथा इन्स्योरेन्सद्धारा बाढी पहिरो बापत १२ करोड दावी भुक्तानी

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्ष आएको बाढी पहिरोका कारण भएको क्षतिअन्तर्गतको दावीवापत मादीपावर प्रा.लिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रुपैयाँ को दावीभूक्तानी गरेको छ ।

उक्त रकम बराबरको चेक मादीपावर प्रा. लिका जनरल म्यानेजर वेल जुनचाओलाई सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तर गरेका हुन् । सगरमाथाइन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमवेदनशिल रही आफ्नो ग्रहाकहरुलाई यथाशक्य चाँडो दावीभूक्तानी गर्न प्रयत्नशिल रहीआएको । सगरमाथा इन्स्योरन्स कम्पनीले यस आर्थिक बर्षमा १ अर्ब ५३ करो८ बराबरको दावी भूक्तानी गरि सकेको कम्पनीले जनाएको छ ।

5140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?