जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • १० लाख कित्ता आइपिओ निष्काशन गर्दै आईएमई, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

१० लाख कित्ता आइपिओ निष्काशन गर्दै आईएमई, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

आईएमई लिमिटेडको साधारण सेयर (आइपिओ) निष्काशन गर्न लागेको छ । कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

कम्पनीले आफ्नो १ अर्व जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन (आइपिओ) गर्न लागेको छ ।

आईएमई लिमिटेडको मुख्य कार्यालय पानी पोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

4845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका