जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले पठायो २४ घण्टे स्पष्टिकरण पत्र, कर्मचारीको संलग्नता भए नभएको बीमा लेख मगाएर छानवीन गर्दछौंः अध्यक्ष सिलवाल

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले पठायो २४ घण्टे स्पष्टिकरण पत्र, कर्मचारीको संलग्नता भए नभएको बीमा लेख मगाएर छानवीन गर्दछौंः अध्यक्ष सिलवाल

एउटा बीमा लेखले एउटा गरिब कामदारको अकालमै हत्या भएपछि बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीलाई २४ घण्टे स्पष्टिकरण पत्र पठाउँदै मृतक सर्जन बि.क.को बीमा लेख पठाउन निर्देशन दिएको खुलेको छ ।
एउटा बालुवा लोड गर्ने गरिब सर्जन बि.क.को रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका कर्मचारी र अभिकर्ताकै मिलोमतोमा २ करोड ५० लाखको बीमा गरिएको पुष्टि भएसंगै बीमा समितिले सो बीमा लेखको यथार्थ के हो ? छानवीन गर्न सबै कागजात पत्र पठाउन रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीलाई निर्देशन दिएको छ भन्दा अब फरक पर्दैन ।

यति ठूलो बीमा गर्दा अण्डरराईटर अभिकर्ता नै हुन्छ त्यसछि प्रोडक्टको मार्केटिङ्ग प्रमुख त्यसपछि डिपार्टमेण्ट हेड त्यसपछि डिपुटी सीइओले हस्ताक्षर गरे पछि मात्रै बीमा लेख जारी गरिने परम्परा रहेकोले यस बीमा लेखमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको भूमिका बारे बीमा समितिले छानवीन गर्ने भएको हो भन्दा अब फरक पर्दैन ।

नक्कली विवाह गरि योजनाबद्ध तरिकाले बिमित सर्जन बि.क.को हत्या गरि बीमा रकम ६ जनाको गिरोहले लिएको घटना वाहिरिएपछि बीमा समितिले आफ्नो प्रक्रियाबाट उक्त सर्जन बि.क.को बीमा लेख बारे छानवीन गर्न लागेको भेटिएको छ । भनिन्छ यति ठूलो बीमा गर्दा अण्डरराईटर अभिकर्ता नै हुन्छ त्यसछि प्रोडक्टको मार्केटिङ्ग प्रमुख त्यसपछि डिपार्टमेण्ट हेड त्यसपछि डिपुटी सीइओले हस्ताक्षर गरे पछि मात्रै बीमा लेख जारी गरिने परम्परा रहेकोले यस बीमा लेखमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको भूमिका बारे बीमा समितिले छानवीन गर्ने भएको हो भन्दा अब फरक पर्दैन । नेपाली प्रहरीको सीआईबीले सर्जन बि.क.को हत्या पछि ६ जना गिरोहले २ करोड ५० लाख रुपैया दाबी भुक्तानी लिएको पुष्टी गरेसंगै बीमा समितिले घटना बारे रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीलाई २४ घण्टे स्पष्टिकरण सहित विमित सर्जन बि.क.को बीमा लेख बीमा समितिमा पठाउन निर्देशन दिएको खुलेको हो ।

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीलाई स्पष्टिकरण सहित बीमा लेख पठाउन निर्देशन दिँदै पत्र पठाएका छौं । अध्यक्ष सिलवालले थपेः– यस घटनामा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका उच्च कर्मचारी वा अरु कसैको संलग्नता छ छैन, त्यो अध्ययन गर्न बीमा लेख आवश्यक भएकोले माग गरेका छांै । अध्यक्ष सिलवालले भनेः– यति ठूलो बीमा गर्दा प्रक्रिया कस्ता छन् । कागजपत्र के के छन् । श्रोत के छ ।

यसबारेमा पक्तिकारसंग कुरा गर्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भने घटना दुखद छ । यसमा अभिकर्ता र अण्डरराईटिङ देखि बीमा कम्पनीकै कमि कमजोरी देखिन्छ । यसबारे छानवीन गर्न आजै हामीले रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीलाई स्पष्टिकरण सहित बीमा लेख पठाउन निर्देशन दिँदै पत्र पठाएका छौं । अध्यक्ष सिलवालले थपेः– यस घटनामा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका उच्च कर्मचारी वा अरु कसैको संलग्नता छ छैन, त्यो अध्ययन गर्न बीमा लेख आवश्यक भएकोले माग गरेका छांै । अध्यक्ष सिलवालले भनेः– यति ठूलो बीमा गर्दा प्रक्रिया कस्ता छन् । कागजपत्र के के छन् । श्रोत के छ । कसकसको संलग्नता छ वा छैन यो छानवीन भएपछि कानूनले भने बमोजिम कारवाही रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीलाई गरिने उनीले दाबी गरे ।

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ पोखरेलले किन विवाह दर्ता भएका कार्यलयमा १ कल फोन गरेनन् यो चाहि हाम्रो चासो हो हेक्का होस् ।यस्ता दर्जनौ घटना यस अगाडी पनि नभएका होइन् प्रभु लाईफ इन्स्योरेन्स कम्पनीमा २५ लाखको छोरीको बीमा गरेर रौतहटमा आफ्नै बाबु राम किशोर यादवले बीमा रकम दाबी गरे । तर, यादवले प्रहरीसंग बीमा रकम लिन छोरीको हत्या गरेको स्वीकारेका थिए । भन्दा फरक पर्दैन ।

योजनाबद्धरुपमा ६ जनाको गिरोहले गरिब कामदार सर्जन बि.क.को बीमा गराई प्रथम किस्ता वापत ५ लाख ४० हजार बुझाएर बिमित सर्जन बि.क.को हत्या देखि बीमाको दाबी भुक्तानी लिँदासम्म रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ र अध्यक्ष किन चुपचाप बसे । सर्जन बि.क.को परिवारलाई किन बोलाएन । त्यो पनि दलित परिवारसंग मल्ल ठकुरीले कसरी विवाह दर्ता गराईन । यो बारेमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ पोखरेलले किन विवाह दर्ता भएका कार्यलयमा १ कल फोन गरेनन् यो चाहि हाम्रो चासो हो हेक्का होस् ।
यस्ता दर्जनौ घटना यस अगाडी पनि नभएका होइन् प्रभु लाईफ इन्स्योरेन्स कम्पनीमा २५ लाखको छोरीको बीमा गरेर रौतहटमा आफ्नै बाबु राम किशोर यादवले बीमा रकम दाबी गरे । तर, यादवले प्रहरीसंग बीमा रकम लिन छोरीको हत्या गरेको स्वीकारेका थिए । भन्दा फरक पर्दैन ।

यो चाहि खोजीकै विषय बनेको छ । यसमा कम्पनीको सलग्नता नहुने कुनै छैन एक बीमा कम्पनीका सीइओले पंक्तिकारसंग दाबी गरे । उनीले थपेः– यति ठूलो बीमा गर्दा सीइओसम्म नै फाइल पुग्ने गर्दछ । त्यसकारण सीइओ समेतलाई बीमा समितिले छानवीन गर्न जरुरी छ नि ।

यि त उदाहरण भए यसबाट पाठ सिक्नु पर्ने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले गरिब कामदार सर्जन बि.क.को २ करोड ५० लाखको बीमा कसरी र किन ग¥यो । यो चाहि खोजीकै विषय बनेको छ । यसमा कम्पनीको सलग्नता नहुने कुनै छैन एक बीमा कम्पनीका सीइओले पंक्तिकारसंग दाबी गरे । उनीले थपेः– यति ठूलो बीमा गर्दा सीइओसम्म नै फाइल पुग्ने गर्दछ । त्यसकारण सीइओ समेतलाई बीमा समितिले छानवीन गर्न जरुरी छ नि ।

मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका विकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि विकको मृत्यु भएको प्रहरीले बताएको छ । सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई १ महिना कैद र २ हजार रूपैयाँ जरिवाना गरी छाडिएको थियो भन्दा फरक पर्दैन ।

यता रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीमा सर्जन बि.क.को बीमा गरेपछि २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा सर्जन विकको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका विकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि विकको मृत्यु भएको प्रहरीले बताएको छ । सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई १ महिना कैद र २ हजार रूपैयाँ जरिवाना गरी छाडिएको थियो भन्दा फरक पर्दैन । मृतक विकले रिलायन्स लाइफ कोहलपुर शाखा कार्यालयबाट सावधिक जीवन बीमालेख र म्यादी जीवन बीमा गरेका थिए । विकले १ करोड २० लाख रूपैयाँको सावधिक जीवन बीमा र ३० लाख रूपैयाँको म्यादी जीवन बीमा योजना किनेको हामीलाई प्राप्त कागज–पत्रबाटै पुष्टि भएको छ ।

म्यादी जीवन बीमामा ३० लाख रूपैयाँको आकस्मिक मृत्यु लाभ र पूर्णअशक्तता प्रिमियम छुट लाभ करार रहेको देखिन्छ । जे भएपनि रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ र अध्यक्ष यस घटनाबारे बोल्नु पर्दछ । यदि नबोले नियमनकारी निकाय बीमा समितिले घटनाबारे यथार्थ अगाडी ल्याउनु जरुरी छ ।

सावधिक जीवन बीमा योजना अन्तर्गत ७० लाख रूपैयाँको आकस्मिक मृत्यु लाभ र पूर्ण अशक्तता प्रिमियम छुट लाभ पनि जोडिएको थियो । यस्तै, म्यादी जीवन बीमामा ३० लाख रूपैयाँको आकस्मिक मृत्यु लाभ र पूर्णअशक्तता प्रिमियम छुट लाभ करार रहेको देखिन्छ । जे भएपनि रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ र अध्यक्ष यस घटनाबारे बोल्नु पर्दछ । यदि नबोले नियमनकारी निकाय बीमा समितिले घटनाबारे यथार्थ अगाडी ल्याउनु जरुरी छ । सचेत भया ।

3625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका