जोडिनुहोस
शुक्रबार, भदौ ३, २०७९
शुक्रबार, भदौ ३, २०७९
  • होमपेज
  • नेशनल लाईफ इन्स्योरेन्सद्धारा साढे २ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्सद्धारा साढे २ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुर्खेत शाखामा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बिरेन्द्रनगर नगर पालिका ११ निबासी बिरेन्द्रनगर न पा. का कर्मचारी हृदयराम ढकालले १ लाख ४ हजारको सावधिक बिमा गरेका थिए

बीमित ढकालको २०७९ बैशाख ३० गतेका दिन मोटरसाईकल दुर्घटनामा परि निधन भएको थियो । कम्पनीले उनको श्रीमती सुष्मा ढकाललाई २ लाख ६८ हजार ५ सय २ रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका