जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक परेको छ । पौडेलका बुवा मधुसुधन पौडेलको ८० वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पौडेलले सोल्टी होटल तथा रेकक्रसमा काम गरेका थिए । उनी समाजसेवाको काममा सक्रिय थिए

2485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका