जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सन नेपाल लाइफद्धारा मृतक पौडेलको परिवारलाई बीमा रकम हस्तान्तरण

सन नेपाल लाइफद्धारा मृतक पौडेलको परिवारलाई बीमा रकम हस्तान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितका परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । रुपन्देही जिल्ला सैनामैना नगरपालिका वाड नं ६ निवासी स्वर्गिय देविन्द्र प्रसाद पौडेलले बीमाङ्क ५ लाखको १५ वर्षे सार्थक आजिवन बीमा गरेका थिए । बीमा गरेको ५ वर्ष पछि निजले विषदी सेवन पश्चात लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो ।

मृतकले विषदी सेवन गर्नु भन्दा ठिक ३ दिन अगाडी बीमालेख कर्जा लगेका थिए । निजले लिएको कर्जाको सांवा तथा व्याज कट्टा गरी वांकी ४,५८,४२९ रुपैया भुक्तानी गरेको छ ।

1445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका