जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मुक्तिनाथ बैंकको तेब्बरसम्म प्रतिफल दिने गज्जब मुद्दती योजना, ग्राहकलाई फाइदा

मुक्तिनाथ बैंकको तेब्बरसम्म प्रतिफल दिने गज्जब मुद्दती योजना, ग्राहकलाई फाइदा

मुक्तिनाथ विकास बैंकले न्युनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुक्तिनाथ गज्जब मुद्दती योजना ल्याएको छ।

बैंकले व्यक्तिगत मुद्दती खाता ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर हुने जनाएको छ।

बैंकका अनुसार व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर हुनेछ। बैंकले व्यक्तिगत रेमिटेन्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर दिने जनाएको छ।

ग्राहकको हितलाई सर्वोपरी मानेर तेब्बरसम्म प्रतिफल दिने योजना ल्याएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

2060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका