जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आइसिएफसि फाइनान्सको सीइ‌ओमा पुन: सुनिल पन्त

आइसिएफसि फाइनान्सको सीइ‌ओमा पुन: सुनिल पन्त

आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुन: सुनिल पन्त नियुक्त भएका छन् । ‍सञ्चालक समितिको निर्णय बमोजिम असोज २५ गतेबाट ४ वर्षको कार्यकालका लागि पन्त दास्रो कार्यकालका लागि नियुक्त भएका हुन् ।

विगत २७ वर्ष देखि बैंकिङ क्षेत्रमा सकृय रहेका कुशल नेतृत्वकर्ता, सफल बैकरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भएका छन् ।

1235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका