जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कुमारी बैंकका ग्राहकले द बर्गर हाउसमा १० प्रतिशत छुट पाउने

कुमारी बैंकका ग्राहकले द बर्गर हाउसमा १० प्रतिशत छुट पाउने

कुमारी बैंक लिमिटेडले वीरेन्द्रनगर सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनमा आएका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा सेवा लिएबापत कुमारी बैंकका ग्राहकहरुले १० प्रतिशत छुट पाउने गरि साझेदारी भएको हो ।

शारीरिक स्फूर्ति र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको भन्दै कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिट\क्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

1835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका