जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • एनएमबिले ग्राहकबाट लिएको अतिरिक्त सि-आश्वा शुल्क फिर्ता गर्यो

एनएमबिले ग्राहकबाट लिएको अतिरिक्त सि-आश्वा शुल्क फिर्ता गर्यो

नेपाल धितोपत्र बोर्डको निर्देशन विपरित सि-आश्वा शुल्कका नाममा एनएमबि बैंकले गैरकानुनी रुपमा ग्राहकबाट असुली गरेको अतिरिक्त रकम फिर्ता गरेको छ । बैंकले आईपीओ भर्दा लाग्ने सि-आश्वा शुल्कवापत ग्राहकबाट लिएको २० रुपैयाँमध्ये नियमानुसार लिन मिल्ने ५ रुपैयाँ राखेर बाँकी १५ रुपियाँ ग्राहककै खातामा फिर्ता गरेको हो ।

एनएमबिले रकम फिर्ता गरेपछि ग्राहकहरु खुसी भएका छन् । ‘बोर्डले ५ रुपैयाँभन्दा बढी पैसा नलिनु भन्दाभन्दै पनि बैंकले २० रुपैयाँ शुल्क काटेको थियो । बैंकले १५ रुपियाँ फिर्ता गरिदियो । यो सार्है सराहनीय काम हो ।’ एनएमबि बैंकले ग्राहकको विश्वास कायम राखेको छ ।

2410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका