जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • दर खाने दिनमा एससिटीको अफरः कार्डमा छुट, क्यूआरमा क्यासब्याक

दर खाने दिनमा एससिटीको अफरः कार्डमा छुट, क्यूआरमा क्यासब्याक

विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले आउदै गरेको तीज लाइ लक्षित गरि दर खाने दिनमा दरो अफर लिएर आएको छ ।

दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १० प्रतिशत (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन भने एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत (रु १०० सम्म) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन लागु हुनेछ ।

4180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका