जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • हिरो मोटरसाइकलको दसैं स्किम: ‘आहा दसैं चाडपर्वको उमङ हिरो चढी दङ्ग’ योजना, एक लाखसम्म छुट

हिरो मोटरसाइकलको दसैं स्किम: ‘आहा दसैं चाडपर्वको उमङ हिरो चढी दङ्ग’ योजना, एक लाखसम्म छुट

नेपाल जेनरल मार्केटिङ प्रालिले दसैंको अवसर पारेर ‘आहा दसैं चाडपर्वको उमङ हिरो चढी दङ्ग’ योजना ल्याए छ। नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालि हो।

नयाँ योजनाअन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय रुपैयाँ पक्का डिस्काउन्ट पाउने छन्।

साथै स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्म पाउन सक्ने छन्। यसबाहेक बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन्।

सबै हिरो मोटरसाइकल र स्कुटरमा शुन्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ।

3910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?