जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सानिमा रिलायन्स लाईफको बिमा सचेतता कार्यक्रम

सानिमा रिलायन्स लाईफको बिमा सचेतता कार्यक्रम

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीहरुबिच उक्त कार्यक्रम आयोजना गरेको हो ।

बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट, शाखा प्रमुख रामहरि के.सि., प्रधानाध्यापक टंकप्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्रसिङ धामी लगायतको उपस्थिति रहेको थियो ।

कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएका यस्ता कार्यक्रमले समुदायमा बीमाको आवश्यकता र महत्वको जानकारी हुन गई बीमा प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ ।

345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका