जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको ‘फोनपे’ बाट भुक्तानी गर्दा हरेक दिन १ लाख र स्मार्टफोन जित्न सकिने

कामना सेवा विकास बैंकको ‘फोनपे’ बाट भुक्तानी गर्दा हरेक दिन १ लाख र स्मार्टफोन जित्न सकिने

कामना सेवा विकास बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाईलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको हो ।

यो योजना अनुसार बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुलाई मिति यहि असोज ९ गते देखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्नेछ । ‘यस चाडपर्व लाइफ इजी बनाऔं, नगद छोडौँ फोनपे गरौँ’ भन्ने नाराका साथ क्युआर ग्राहकहरुले क्युआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा एक सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै फोनपेबाट क्युआर, आइबीएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकहरुले हरेक दिन १ लाख जित्न सक्नेछन् । साथै फोनपे क्युआरबाट भुक्तानी लिदा व्यवसायीहरुले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् ।

1685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?