जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ग्लोबल आइएमईको सबै नेपालीको बचत खातामा उच्चतम ब्याजदर

ग्लोबल आइएमईको सबै नेपालीको बचत खातामा उच्चतम ब्याजदर

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बै.कले सार्वजनिक गरेको सबै नेपालीको बचत खातामा वार्षिक ९ दशमलव १३३ प्रतिशत ब्याजदर पाइने जनाएको छ । उक्त खाता शुन्य मौज्दातमै खोल्न सकिने छ भने उक्त बचत खातामा उच्चतम ब्याजदर रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले आवश्यकताअनुसार मोबाइल बैकिङ्ग, चेक बुक, डेबिट क्रेडिट कार्ड समेत उपलब्ध गराउने जनाएको छ । साथै ग्लोबल आइएमई बैंकले बैंकमा पहिलो पटक खाता खोल्ने ग्राहकलाई १ सय रुपैयाँ खातामा जम्मा गरिदिने समेत उल्लेख गरेको छ ।

1335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका