जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • नेपाल बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा २०% सम्म छुट पाउने

नेपाल बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा २०% सम्म छुट पाउने

नेपाल बैंक लिमिटेडका ग्राहकले दराजमार्फत सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले आफ्नो ८६ औँ वार्षिक उत्सवको अवसरमा दराजको ११.११ अभियानमा सहकार्य गरेको हो।

नेपाल बैंकमा खाता रहेका ग्राहकले डेविट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरि दराजबाट सामान खरिद गरेको खण्डमा यो अफर पाईने बैंकले जनाएको छ। बैंकका अनुसार यसको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ।

यसका लागि बैंक र दराजबीच बिहिबार सम्झौता भएको हो। सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता अनुसार डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु ३००० सम्मको छुट ग्राहकले प्राप्त गर्न सक्नेछन्। बैंकको बार्षिकोत्सव यहि कार्तिक ३० गते आउदै छ। भने यो अफर कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ।

बैंकले हाल नेपालभर २२१ शाखा

5960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका