जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर

राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले आइतबार चितवनको शहिदचोक बस्ने श्रीशाई रामकुमार गुप्ता र शौरभ गुप्ता विरुद्ध उच्च अदालत हेटौडा इजालसमा मुद्दा दायर गरेको हो ।

उनीहरुले भन्सार छलेर मालसामान पैठारी गरि लुकाइछिपाइ खरिदबिक्री गरि राजस्व चुहावट गरेको सूचना परेको थियो । उनीहरुले  सोहि सूचनाका आधारमा अनुसन्धान हुँदा भन्सार महशुल  तथा मूल्य खभिवृद्धि कर छली गरेको पाइएको विभागले जनाएको छ ।

2035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका