जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • १९ जीवन बीमा कम्पनीहरुले मंसिर महिनासम्म ११ अर्ब भन्दा बढि बीमा शुल्क आर्जन, नेपाल लाईफ पहिलो, नेशनल लाईफ दोस्रो, लाईफ इन्स्योरेन्स कर्पोरेशन तेस्रो, सवैभन्दा निरिह गुराँस लाइफ इन्स्योरन्स

१९ जीवन बीमा कम्पनीहरुले मंसिर महिनासम्म ११ अर्ब भन्दा बढि बीमा शुल्क आर्जन, नेपाल लाईफ पहिलो, नेशनल लाईफ दोस्रो, लाईफ इन्स्योरेन्स कर्पोरेशन तेस्रो, सवैभन्दा निरिह गुराँस लाइफ इन्स्योरन्स

नेपालका जीवन बीमा कम्पनीहरुद्वारा मंसिर महिना सम्म ११ अर्ब २७ करोड ८ लाख प्रथम बीमा शुल्क आर्जन गरेका छन् । भन्दा अब फरक पर्दैन । चालु आर्थिक वर्षको ५ महिनामा उक्त शुल्क जीवन बीमा कम्पनीहरुले आर्जन गरेका छन् । प्रथम बीमा शुल्क आर्जनमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी दोस्रो भएका छन् । भने तेस्रोमा लाईफ इन्स्योरेन्स कर्पोरेशन देखिन्छ । सबैभन्दा कमजोर र निरिह बनेको छ । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी भन्दा अब फरक पर्दैन । गुराँस लाईफ इन्स्योरेन्स, यूनियन लाईफ इन्स्योरेन्स र प्राइम लाईफ इन्स्योरेन्सले मर्जरको सम्झौता गरिसकेका छन् भन्दा फरक पर्दैन ।

कम्पनीहरुले मंसिरमा मात्रै २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ उठाएका प्राधिकरणले जनाएको छ । सर्वाधिक प्रथम बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको नै अग्रता रहेको देखिन्छ । बीमा प्राधिकरणका अनुसार नेपाल लाईफ इन्स्योरेन्सले चालु आवको ५ महिनामा २ अर्ब १४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको देखिन्छ । त्यस्तै, दोश्रो स्थानमा नेशनल लाइफ रहेको छ । यस कम्पनीले मंसिरसम्ममा प्रथम बीमालेखबाट १ अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार १९ वटा कम्पनीहरुले बीमालेख बिक्रीबाट प्रथम प्रिमियम माथी उल्लेखित बीमा रकम उठाएको देखिन्छ । कम्पनीहरुले मंसिरमा मात्रै २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ उठाएका प्राधिकरणले जनाएको छ । सर्वाधिक प्रथम बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको नै अग्रता रहेको देखिन्छ । बीमा प्राधिकरणका अनुसार नेपाल लाईफ इन्स्योरेन्सले चालु आवको ५ महिनामा २ अर्ब १४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको देखिन्छ । त्यस्तै, दोश्रो स्थानमा नेशनल लाइफ रहेको छ । यस कम्पनीले मंसिरसम्ममा प्रथम बीमालेखबाट १ अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको देखिन्छ । समीक्षा अवधिमा सन नेपाललाई पछि पार्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन अघि बढेको छ । प्रथम बीमाशुल्कको आधारमा कार्तिकमा तेश्रो स्थानमा रहेको सन नेपाल हाल चौथो स्थानमा झरेको छ । हाल तेश्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८३ करोड ५९ लाख र चौथो स्थानमा रहेको सन नेपाल लाइफले ८२ करोड १९ लाख रुपैयाँ प्रिमियम उठाएका छन् ।

त्यसपछि सिटिजन लाइफ, सूर्या लाइफ, रिलायबल नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्स क्रमशः पाँचौ, छैटौं, सातौं र आठौं स्थानमा नै छन् । त्यस्तै, यूनियन, मेट र ज्योति लाइफबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । मंसिरसम्ममा प्रथम बीमाशुल्क संकलन गर्नेका आधारमा युनियन, मेटलाइफ र ज्योति लाइफ इन्स्योरेन्स क्रमशः ९औं, १०औं र ११औं स्थानमा छन् । कार्त्तितमा भने ज्योति लाइफ ९औं स्थानमा थियो । कार्तिकमा १२ र १३ औं स्थानमा रहेका आइएमई लाइफ र सानीमा लाइफ मंसिरमा पनि सोही स्थानमा रहेका छन् । जसमध्ये आइएमई लाइफले ४२ करोड ७२ लाख र सानीमा लाइफले ३२ करोड ७९ लाख रुपैयाँ प्रथम बीमाशुल्क मंसिर सम्ममा संकलन गरेका भेटिएको छ ।

मंसिरसम्ममा रिलायन्सले ३१ करोड ७९ लाख र राष्ट्रिय बीमा संस्थानले ३१ करोड ५६ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, प्राइमले ३१ करोड १० लाख, प्रभुले २२ करोड ७६ लाख र महालक्ष्मीले १८ करोड ७५ लाख रुपैयाँ संकलन गरेका छन् । भन्दा फरक पर्दैन । गुराँस लाइफ इन्स्योरेन्सले ८ करोड ७४ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा कम हो । हाल साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एकआपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् ।

प्राइम लाईफ इन्स्योरेन्सलाई उछिन्दै रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान अघि बढेका छन् । प्रथम बीमाशुल्कको आधारमा कार्तिकमा १४औं स्थानमा रहेको प्राइम मंसिरमा १६औं स्थानमा झरेको देखिन्छ । मंसिरसम्ममा रिलायन्सले ३१ करोड ७९ लाख र राष्ट्रिय बीमा संस्थानले ३१ करोड ५६ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, प्राइमले ३१ करोड १० लाख, प्रभुले २२ करोड ७६ लाख र महालक्ष्मीले १८ करोड ७५ लाख रुपैयाँ संकलन गरेका छन् । भन्दा फरक पर्दैन । गुराँस लाइफ इन्स्योरेन्सले ८ करोड ७४ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा कम हो । हाल साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एकआपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् । यससँगै जीवन बीमा कम्पनीहरुको संख्या घटेर १८ वटामा सीमित भएका छन् । यी दुई कम्पनीहरुको अडिट रिपोर्ट पेश नै नगरी नेपाल बीमा प्राधिकरणले मर्जरको सहमती दिएर आर्थिक चलखेल गरेको भेटिएको छ । यसबारे हामीले खोली शुरु गरेका छौं । हेक्काहोस् । सचेत भया ।

2365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका