जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सरकार पूँजीबजारमा सकारात्मक सुधार होस् भन्ने पक्षमा छ’ :अर्थमन्त्री

सरकार पूँजीबजारमा सकारात्मक सुधार होस् भन्ने पक्षमा छ’ :अर्थमन्त्री
उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेयर बजारप्रति सरकार सकारात्मक भएको बताएका छन् । आइतबार संसदमा उठेका विषयको जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।
उनले पूँजीबजार अर्थतन्त्रको ऐना भएको बताउँदै सरकार सेयर बजारको सकारात्मक सुधार होस् भन्ने पक्षमा रहेको बताएका छन् ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका