जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • लाईफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा आह्वान

लाईफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा आह्वान

लाईफ ईन्स्योरेन्स कर्पोरेशनले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले मसिंर १८ गते स्टाफ कलेज, जावलाखेलमा बिहान १० बजे साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मसिंर ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । मसिंर १० गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव

१) अध्यक्षद्वारा संचालक समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ प्रस्तुत गरी अनुमोदन गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात र आव २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने ।

३) लेखा परिक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/०८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका