जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले लघुवित्तले छोराको बिहे गर्दा ऋण दिन नहुने बताएकी छिन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा उनले यस्तो बताएकी हुन् ।

उनले लघुवित्तले उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्न पर्ने बताइन् । ुलघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन, कर्जा प्रवाह गर्दा लघुवित्त आफै सजग हुनुपर्छ,ु उनले भनिन् ।

यस्तै, उनले लघुवित्त सेयरधनीको हितको लागि मात्रै नभएर सेवामुखि हुनुपर्ने बताइन् । ‘लघुवित्त घाटामा गएका छन भन्छन तर उच्च लाभांश कसरी बाडिहेका छन भनेर प्रश्न उठेको छ,’ उनले भनिन् ।

डेपुटी गभर्नर ढुंगानाले लघुवित्तहरुले मर्जरमा जोड दिनुपर्ने धारण राखेकी छिन् ।

1650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका