जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकको कार्डहरुबाट हुने कारोबार भोलि २ घण्टाका लागि अवरुद्ध

एनआईसी एशिया बैंकको कार्डहरुबाट हुने कारोबार भोलि २ घण्टाका लागि अवरुद्ध

बिहीबार (फागुन २५ गते) एनआईसी एशिया बैंकका सेवा अवरुद्ध हुने भएका छन् । बैंकको डेबिट, क्रेडिट र डलर कार्डहरुबाट हुने कारोबार अवरुद्ध हुने भएको हो ।

साथै एटिएम र पिओएस सेवा पनि अवरुद्ध रहने बैंकले जनाएको छ । भोलि बिहान २ बजेदेखि ४ बजेसम्म बैंकको कारोबार स्विचिङ सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम मा कार्ड नेटवर्क म्यान्डेट इन्स्टलेसन कार्य हुने भएको उक्त सेवाहरु अवरुद्ध रहने बैंकले जनाएको छ ।

1025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका