जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • चर्तित गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम एप मार्फत सार्वजनिक

चर्तित गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम एप मार्फत सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ ।

गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् । हाल यो गीत डिशहोम गो एपमा मात्र उपलव्ध रहेको छ । यो गीत निशुल्क हेर्नका लागी प्ले स्टोर र एप स्टोर बाट डिशहोम गो एप डाउनलोड गर्नुपर्ने हुन्छ । यस एपमा लाईभ टि.भी. लगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज, तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरु पनि हेर्न सकिन्छ ।

3140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

छुटाउनु भयो कि?