जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ग्राहकलाई बुझाएर मात्र सम्बन्ध स्थापना गर्नु बैंक, वित्तीय संस्थाको दायित्व हो : राष्ट्र बैंक

ग्राहकलाई बुझाएर मात्र सम्बन्ध स्थापना गर्नु बैंक, वित्तीय संस्थाको दायित्व हो : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सो सम्बन्धित सम्पूर्ण सर्त तथा सो बापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिन आग्रह गरेको छ ।

 राष्ट्र बैंकले एक वित्तीय सचेतना जारी गर्दै कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा नलिन पनि आग्रह गरेको छ । राष्ट्र बैंकले भनेको छ,‘बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी सर्त, शुल्क, हर्जाना, जरिबाना, कमिसन आदिका बारेमा सरल एवम् स्पष्ट भाषामा निःशुल्क रुपमा जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । ग्राहकलाई सम्पूर्ण विषयमा सरल भाषामा बुझाएर मात्र व्यावसायिक सम्बन्ध स्थापना गर्नु बैंक तथा वित्तीय संस्थाको दायित्व हो ।’

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका