जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा पैसा लोड गर्न मिल्ने

एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा पैसा लोड गर्न मिल्ने

आइएमई पेमा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ। आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत आइएमइ पे सञ्चालनमा छ।

आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौता अनुसार ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

ग्राहकलाई एनएमबिको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सुविधा सुरु गरिएको जनाइएको छ।

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार