जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको व्यापार आश्चर्यजनक, चैत्र मसान्तसम्म १ खर्ब ४ अर्ब भन्दा बढिः पहिलो नेपाल लाईफ, दोस्रो एलआईसी नेपाल, तेस्रो नेशनल लाईफ, चौथो राष्ट्रिय बीमा संस्थान !

जीवन बीमा कम्पनीहरुको व्यापार आश्चर्यजनक, चैत्र मसान्तसम्म १ खर्ब ४ अर्ब भन्दा बढिः पहिलो नेपाल लाईफ, दोस्रो एलआईसी नेपाल, तेस्रो नेशनल लाईफ, चौथो राष्ट्रिय बीमा संस्थान !

नेपालका जीवन बीमा कम्पनीहरुको व्यापार आश्चर्यजनक मात्रै छैन पत्याउनै गाह्रो छ भन्दा अब फरक पर्दैन । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९÷८० चैत्र महिनासम्म १ खर्ब ४ अर्ब भन्दा बढिको ब्यापार गरेको भेटिएको छ ।
जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढि बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफ इन्स्योेरेन्स पहिलो स्थानमा आएको छ । दोस्रोमा एलआईसी नेपाल रहेको छ ।

। जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९÷ ८० को चैत महिनासम्ममा १ खर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् ।

तेस्रोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी दोखिएको छ भने चौथोमा राष्ट्रिय बीमा संस्थान रहेको छ भन्दा अब फरक पर्दैन । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९÷ ८० को चैत महिनासम्ममा १ खर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले चैत महिनासम्ममा १ करोड ४१ लाख ६५ हजार ९९८ वटा बीमा पोलिसी विक्री गरी कुल १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिसम्ममा यी कम्पनीहरुले २१ अर्ब ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने ८३ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । भन्दा अब फरक पर्दैन ।

नेशनल लाइफले ११ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । त्यसैगरी यस अवधिसम्ममा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब १० करोड, सूर्यज्योति लाइफले ६ अर्ब २० करोड, यूनियन लाइफले ५ अर्ब ७५ करोड, एशियन लाइफले ५ अर्ब १९ करोड, सिटिजन लाइफले ४ अर्ब १ करोड, मेट लाइफले ३ अर्ब ८७ करोड, प्राइम लाइफले ३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको भेटिएको छ ।

यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिसम्म्मा कम्पनीले २७ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १२ अर्ब ९४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले ११ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । त्यसैगरी यस अवधिसम्ममा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब १० करोड, सूर्यज्योति लाइफले ६ अर्ब २० करोड, यूनियन लाइफले ५ अर्ब ७५ करोड, एशियन लाइफले ५ अर्ब १९ करोड, सिटिजन लाइफले ४ अर्ब १ करोड, मेट लाइफले ३ अर्ब ८७ करोड, प्राइम लाइफले ३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको भेटिएको छ । सचेत भया ।

1605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका