जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • भुटानी शरणार्थी घटना छानबिनलाई हामी स्वागत गर्दछौँ : यूएनएचसीआर

भुटानी शरणार्थी घटना छानबिनलाई हामी स्वागत गर्दछौँ : यूएनएचसीआर

नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनलाई स्वागत गरेको छ ।

कार्यालयले नेपालमा भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६, डिसेम्बर ३१ मा समाप्त भएको र फेरि सुचारु नहुने बताएको छ ।  ‘भुटानी शरणार्थीहरूको पुनर्वास कार्यक्रम अन्त्य गरिरहेका छौँ । र, फेरि सुचारु हुने छैन ।’ युएनएचसीआरले पुर्नबसोबास कार्यक्रमको अन्त्यको बारेमा निरन्तर जानकारी गर्दै आएको जनाएको छ ।

1165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका