जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कर्जाको व्याजदर घट्ने, निक्षेपको यथावत

कर्जाको व्याजदर घट्ने, निक्षेपको यथावत

नेपाल बैंकर्स संघले आगामी महिना (जेठ) मा कर्जाको व्याजदर घटाउने भएको छ । निक्षेपको ब्याजदर भने यथावत नै रहने भएको छ ।

नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर यथावत नै राख्ने भएको हो । भने कर्जाको व्याज घटाउने निर्णय गरेको छ । नयाँ व्याजदर भने सार्वजनिक गरिएको छैन ।

वैशाखमा निक्षेपको ब्याजदर घटेर एकल अंकमा आएको थियो । व्यक्तिगत मुद्धती निक्षेपको व्याजदर ९.९९ प्रतिशत, मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तथा बचतमा ५.४ देखि ७.४ प्रतिशतसम्म व्याजदर रहेको थियो ।

1225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका