जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सार्वजनिक संस्थानमा सरकारको लगानी ६ खर्ब, लाभांश ६ अर्ब मात्रै

सार्वजनिक संस्थानमा सरकारको लगानी ६ खर्ब, लाभांश ६ अर्ब मात्रै

देशभर सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटाले आर्थिक वर्ष २०७९८० मा नाफा कमाएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९र८० को आर्थिक सर्वेक्षणमार्फत यस्तो जानकारी दिएका हुन् ।

आर्थिक सर्वेक्षण अनुसार सरकारी स्वामित्वका ४४ मध्ये २५ सार्वजानिक संस्थान नाफामा र १९ वटा घाटामा सञ्चालनमा रहेको पाइएको हो । मन्त्री महतले संस्थानहरुमा सरकारको ६ खर्ब १८ अर्ब लगानी रहेकोमा यो वर्ष ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको जानकारी दिए ।  जुन एक प्रतिशत भन्दा पनि कम हुन्छ ।

1115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?