जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकका ग्राहकहरुलाई ट्रान्क्युलिटी स्पामा आकर्षक छुट

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई ट्रान्क्युलिटी स्पामा आकर्षक छुट

कमना सेवा विकास बैंक र ट्रान्क्युलिटी स्पा बीच असार ३ गते आइतबार सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले ट्रान्क्युलिटी स्पा का सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने मसाज थेरापी तथा सैलुनमा २५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । साथै, सदस्यता लिएका बैंकका ग्राहकहरुलाई स्पा ले प्रदान गर्ने सेवा सुविधाहरुमा ५० प्रतिशत सम्मको छुटको समेत रहेको कम्पनीले बताएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

 

745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका