जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा दोहोरिए, को-को आए कार्यसमितिमा?

भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा दोहोरिए, को-को आए कार्यसमितिमा?

विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा दोहोरिएका छन्। संघको ११औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनले शर्माका अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको चयन गरेको हो।

जसअनुसार वरिष्ठ उपाध्यक्षमा विवेक यादव, उपाध्यक्षमा दीक्षा पौडेल, सचिवमा अनिश खनाल, सहसचिवमा ममताज सइन र कोषाध्यक्षमा सुनिल लाभ चुनिएका छन्।

सदस्यहरुमा तारा पुलामी, दीपक चौधरी र केशव गिरी निर्वाचित भएका छन्।

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका