जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • दूरसंचार प्राधिकरणका नवनियुक्त बोर्ड सदस्य नवराज अधिकारीले लिए सपथ

दूरसंचार प्राधिकरणका नवनियुक्त बोर्ड सदस्य नवराज अधिकारीले लिए सपथ

नेपाल दूरसंचार प्राधिकरणका नवनियुक्त बोर्ड सदस्य नवराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। आइतबार संचार मन्त्रालयमा संचारमन्त्री रेखा शर्माले अधिकारीलाई सपथ खुवाएकी हुन्।

बर्दिया निवासी अधिकारीलाई असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नियुक्त गरेको थियो।

प्राधिकरणका सदस्य राममणि दुवाडीको पदावधि जेठ ३१ गते सकिएको थियो। सरकारले २०७५ जेठ ३१ गते दुवाडीलाई प्राधिकरण सदस्यमा नियुक्त गरेको थियो। उक्त पद रिक्त भएपछि सरकारले नयाँ सदस्यमा अधिकारीलाई नियुक्त गरेको हो।

 

4225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका