जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ललिता निवास प्रकरण : हडपिएको सरकारी जग्गामा घेरबार गर्न महानगर प्रहरीको टोली बालुवाटारमा

ललिता निवास प्रकरण : हडपिएको सरकारी जग्गामा घेरबार गर्न महानगर प्रहरीको टोली बालुवाटारमा

ललिता निवास प्रकरणमा हडपिएको सार्वजनिक जग्गा घेरबार गर्न काठमाडौं महानगरपालिका लागेको छ। महानगरपालिका वडा नम्बर ४ बालुवाटारमा रहेका सरकारी जग्गा घेराबन्दी गर्न काठमाडौं महानगरपालिकाको प्रहरी टोली पुगेको हो।महानगरका प्रहरी प्रमुख एसपी राजु पाण्डेको नेतृत्वमा एक सय जना भन्दाबढी प्रहरीको टोली बालुवाटार क्षेत्रमा पुगेको हो।

‘माथिको आदेश’ अनुसार बनेका संरचनाबाट स्टोर हटाउन समेत निर्देशन दिइएको छ। बाँकी बनेका संरचना अर्को निर्णय आएपछि हटाइने एसपी पाण्डेले बताए।

ललिता निवास प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा मंगलबार प्रहरीले ४ जनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान गरिहरेको छ।

590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?