जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • भाटभटेनीका मालिक मीन बहादुर गुरुङ्ग पक्राउ पर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंक सहित ६ वाणिज्य बैंकको १० अर्ब बढि कर्जा जोखिममा !

भाटभटेनीका मालिक मीन बहादुर गुरुङ्ग पक्राउ पर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंक सहित ६ वाणिज्य बैंकको १० अर्ब बढि कर्जा जोखिममा !

यति बेला भाटभटेनी सुपर मार्केट सञ्चालन गरि चर्चा कमाएका मीन बहादुर गुरुङ्ग जेलमा छन् । मध्य असारको मुखमै गुरुङ्ग पक्राउसंगै करिब १७ सय सप्लायर्स कम्पनी र ६ वाणिज्य बैंक प्रभावित मात्रै भएका छैनन् । सप्लायर्सहरुले उधारो उठाउन सकेका छैनन् भने बैंकहरुको कर्जा साँवा ब्याज आएको छैन भन्दा अब फरक पर्दैन । मीन बहादुर गुरुङ्ग पक्राउसंगै असार मसान्तको क्लोजिङ्गलाई प्रभावित पारेको बैंकरहरुकै दाबी छ । भनिन्छ सबै भुक्तानी, कर्जा भुक्तानीहरु गर्दा सञ्चालक गुरुङ्गकै हस्ताक्षर चेकमा चल्ने गरेको छ । उनी पक्राउ पर्दा चेकमा हस्ताक्षर गर्ने मान्छे नभएपछि भुक्तानी देखि खरिद प्रक्रिया प्रभावित भएको भेटिएको छ । एउटा सानो किराना पसलबाट व्यवसाय शुरु गरेका मीन बहादुर गुरुङ्गको आज सयौं भाटभटेनी सुपर मार्केट छन् । यी सुपर मार्केटमा वाणिज्य बैंकहरुको १० अर्ब भन्दा बढि कर्जा लगानी रहेको भेटिएको छ । स्ट्याडण्र्ड चाटर्ड बैंकको नेतृत्वमा ६ वाणिज्य बैंकहरुले १० अर्ब भन्दा बढि कर्जा गुरुङ्गलाई दिएको भेटिएको छ भन्दा परक पर्दैन ।

सोही प्रकरणमा समातिएर धरौटीमा रिहा भएर हालसम्म मुद्दा खेपिरहेका गुरुङ पुनः सोही प्रकरणमा किर्ते गरेको आरोपमा पक्राउ परेको भेटिएको छ ।

बालुवाटारको जग्गामा यस अगाडी मीन बहादुर गुरुङ्ग मुद्दा खेपेर धरौटीमा रिहा भएका थिए । अहिले सरकारी कागजपत्र किर्ते गरेको आरोपमा गुरुङ्ग फेरि पक्राउ परेका हुन् भन्दा फरक पर्दैन ।  भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ बालुवाटार जग्गा प्रकरणमा फेरि पक्राउ परेपछि उनीसँग जोडिएका बैंक र व्यवसायीहरुको हालत खराब हुने अवस्था सिर्जना भएको छ । यसअघि पनि सोही प्रकरणमा समातिएर धरौटीमा रिहा भएर हालसम्म मुद्दा खेपिरहेका गुरुङ पुनः सोही प्रकरणमा किर्ते गरेको आरोपमा पक्राउ परेको भेटिएको छ । उद्योगपति मिनबहादुर गुरुङले खडा गरेको व्यवसायिक सम्राज्य उनको पारिवारिक विरासतको जग पनि हो । भन्दा फरक पर्दैन । भाटभटेनीमा गुरुङकी श्रीमती सावित्री गुरुङ, छोरा कल्याण गुरुङ, भाई पहलमान गुरुङ र छोरी कामना गुरुङले सघाइरहेका छन् । आर्थिक कारोबार भने गुरुङको एकल निर्णयबाट हुन्थ्यो ।

बालुवाटारको जग्गा प्रकरणमा गुरुङ यसअघि पनि पक्राउ परेर मुद्दा खेपेर धरौटीमा रिहा भएका पात्र हुन् । २०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसहित १७५ जनाविरुद्द १२३ रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले गुरुङविरुद्द मुद्दा दायर गरेपनि विशेष अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दियो । अदालतको आदेश अनुसार धरौटी बुझाएर उनी रिहा भएका थिए ।

भाटभटेनीले देशभरीका सप्लायर्सबाट सामान लिँदै आएका छन् । २५ वटा आउटलेट छन् । जनकपूरमा आजभन्दा १२ दिन अगाडी मात्रै २५औँ आउटलेट खुलेको छ । ६ हजार जनालाई प्रत्यक्ष रोजगारी गुरुङ्गले दिएको भेटिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यू हेक्का होस् । करिब २० हजार सप्लायर्स कम्पनीले वार्षिक क्लोजिङको अडिट गराउनुपर्ने बेलामा सबैभन्दा बढी पैसा उठाउन बाँकी भाटभटेनीका सञ्चालकको हातमा हत्कडी लाग्यो’ एक जना सप्लायर्स भन्छन्, ‘व्यवसायीलाई समातेर नेतालाई तर्साएर सत्ता टिकाउने दाउ हो, अरु केही पनि होइन ।’ उनीले पंक्तिकारसंग प्रस्टै भने । बालुवाटारको जग्गा प्रकरणमा गुरुङ यसअघि पनि पक्राउ परेर मुद्दा खेपेर धरौटीमा रिहा भएका पात्र हुन् । २०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसहित १७५ जनाविरुद्द १२३ रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले गुरुङविरुद्द मुद्दा दायर गरेपनि विशेष अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दियो । अदालतको आदेश अनुसार धरौटी बुझाएर उनी रिहा भएका थिए । भन्दा फरक पर्दैन । प्रधानमन्त्रीज्यू ।

एउटै प्रकरणको मुद्दामा ‘नीतिगत निर्णय गर्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई माधव नेपाल सहित अन्य नेताहरुले चाहिँ सधैँ उन्मुक्ति पाइरहने, तर नाफाका लागि व्यवसाय सञ्चालन गरेर राज्यलाई मासिकरुपमा करोडौं कर तिर्ने र हजारौँलाई रोजगारी दिने व्यवसायी चाहिँ सधैँ तारो भइरहने ?’ यो कस्तो कानुन हो ? प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यू हेक्का होस् ।

अहिले सोही मुद्दामा गुरुङ समातिएपछि भने सरकारकै आलोचना भइरहेको छ । उद्योगी व्यवसायीहरुले व्यवसायीलाई समातेर बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएका नेताहरुलाई तर्साउने भन्दा अब फरक पर्दैन र सरकार टिकाउने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ‘प्रपञ्च’का रुपमा लिएको देखिन्छ ।  एउटै प्रकरणको मुद्दामा ‘नीतिगत निर्णय गर्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई माधव नेपाल सहित अन्य नेताहरुले चाहिँ सधैँ उन्मुक्ति पाइरहने, तर नाफाका लागि व्यवसाय सञ्चालन गरेर राज्यलाई मासिकरुपमा करोडौं कर तिर्ने र हजारौँलाई रोजगारी दिने व्यवसायी चाहिँ सधैँ तारो भइरहने ?’ यो कस्तो कानुन हो ? प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यू हेक्का होस् । मिनबहादुर गुरुङलाई नजिकबाट चिन्नेहरु उनलाई भाटभटेनी समूहका ‘सिङ्गल म्यान आर्मी’का रुपमा चिन्छन् । सानादेखि ठूला सबै निर्णय उनको तहबाट मात्रै हुन्छ । झन आर्थिक कारोबार त उनले अरुको जिम्मामा छोडेकै थिएनन् । त्यसैले असार मसान्तकै मुखममा मीन बहादुर गुरुङको हिरासत बसाईँले भाटभटेनीसँग जोडिएका अन्य २ हजार व्यवसायी तथा उद्यमीको आर्थिक अवस्था बिग्रने निश्चित देखिन्छ । भन्दा फरक पर्दैन ।

६ हजार जनालाई प्रत्यक्ष रोजगारी गुरुङ्गले दिएको भेटिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यू हेक्का होस् । करिब २० हजार सप्लायर्स कम्पनीले वार्षिक क्लोजिङको अडिट गराउनुपर्ने बेलामा सबैभन्दा बढी पैसा उठाउन बाँकी भाटभटेनीका सञ्चालकको हातमा हत्कडी लाग्यो’ एक जना सप्लायर्स भन्छन्, ‘व्यवसायीलाई समातेर नेतालाई तर्साएर सत्ता टिकाउने दाउ हो, अरु केही पनि होइन ।’

भाटभटेनीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाले १० अर्ब बढी कर्जा लगानी भएको देखिन्छ । भाटभटेनीमा १० अर्ब कर्जा लगानी गर्न स्ट्याण्डर्ड चार्टड बैंकले अगुवाइ गरेर ६ वटा बैंकबाट लगानी जुटाएको राष्ट्र बैंकको दाबी छ । भन्दा अन्यथा नहोला । अब, गुरुङ लामो समय हिरासतमा बस्ने अवस्था आयो र भाटभटेनीको व्यवसाय ओरालो लाग्यो भने यो १० अर्ब रुपैयाँको साँवा र ब्याज भूक्तानीमा पनि समस्या पर्न सक्दछ । र कर्जा जोखिम उच्च हुने प्रस्टै देखिन्छ । मिनबहादुर पछिका निर्णायक पात्रका रुपमा देखिएका छोरा कल्याण र भाइ पहलमानको नाम पनि ललिता निवास प्रकरणमा जोडिएको छ । भन्दा फरक पर्दैन । सचेत भया ।

2735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका