जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सानिमा बैंकले पायो आईएसओ २७००१ः२०१३ सर्टिफिकेसन

सानिमा बैंकले पायो आईएसओ २७००१ः२०१३ सर्टिफिकेसन

सानिमा बैंकले आईएसओ २७००१ः२०१३ सर्टिफिकेसन प्राप्त गरेको छ।

सूचना प्रविधि र सूचना प्रविधिकसँग सम्बन्धित सेवाहरु सुरक्षित ढंगले प्रदान गरेको र आन्तरिक बाह्य ग्राहकलाई उत्कृष्ट बैंकिङमा उत्कृष्ट आईटी सर्भिस प्रदान गरेको बैंकले यो सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो। बैंक सदैव ग्राहकको डाटा र प्रविधि सुरक्षामा तत्पर रहेको र यो सर्टिफिकेसन पाउनुलाई कोशेढुंगाका रुपमा लिइएको बैंकले जनाएको छ।

आगामी दिनमा सूचना प्रविधि र डाटा सुरक्षामा बैंकले ग्राहकलाई थप विश्वास र भरोसा दिलाउन कतिबद्ध रहने प्रतिबद्धता जनाएको छ।

सानिमा बैंकले हाल १३२ शाखा र १२२ एटीएम सञ्जालबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका