जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • २० वाणिज्य बैंकहरुको आधार ब्याजदर घट्यो सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंक दोस्रो नबिल बैंक तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, चौथो प्रभु बैंक लिमिटेड

२० वाणिज्य बैंकहरुको आधार ब्याजदर घट्यो सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंक दोस्रो नबिल बैंक तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, चौथो प्रभु बैंक लिमिटेड

२० वाणिज्य बैंकहरुको ब्याजदर घटेको भेटिएको छ । भन्दा अब फरक पर्दैन । सबैभन्दा कम आधार ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको देखिन्छ । यस बैंकको मात्रै ८.०२ प्रतिशत रहेको भेटिएको छ । दोस्रोमा नबिल बैंकको देखिन्छ । यसको ९.५२ प्रतिशत देखिन्छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड तेस्रोमा छ यसको ९.८४ प्रतिशत छ भने चौथोमा प्रभू बैंक लिमिटेडको भेटिएको छ । उसको १०.०० प्रतिशत रहेको छ भन्दा अब फरक पदैृन । २० वाणिज्य बैंकहरुको आधार दर घटेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औसत आधार दरको तुलनामा असारसम्मका यस्तो औसत आधार दर ०.१६ प्रतिशत बिन्दुले घटेको छ । जेठसम्ममा यस्तो आधार दर ०.१० प्रतिशतले घटेको थियो । आधार दर घट्दा बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर घट्ने पक्का पक्की देखिन्छ ।

नबिल बैंक ९.५२, सानिमा बैंक १०.३६, एनएमबी बैंक १०.३७, नेपाल एसबीआई १०.७४, कृषि विकास बैंक १०.१४, कुमारी बैंक १०.८७, सिटिजन्स बैंक १०.७२, प्राइम बैंक १०.६९, लक्ष्मी सनराइज बैंक १०.९३, माछापुच्छ्रे बैंक १०.७४, एनआइसी एशिया बैंक १०.१८, ग्लोबल आइएमई बैंक १०.२, प्रभु बैंक १०.०६, सिद्धार्थ बैंक १०.०३, राष्ट्रिय वाणिज्य बैंक ८.०२, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९.८४, भन्दा अब फरक पर्दैन । सचेत भया ।

1555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका