जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रभु बैंकले संकटग्रस्त क्यापिटल मर्चेण्ट एण्ड फाइनान्स नकिन्ने

प्रभु बैंकले संकटग्रस्त क्यापिटल मर्चेण्ट एण्ड फाइनान्स नकिन्ने

प्रभु बैंक लिमिटेड र क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबीचको एक्विजिसन सम्झौता रद्द भएको छ । आइतबार नेप्सेले एक सूचना जारी गर्दै यी दुई कम्पनीबीचको प्राप्तिको सम्झौता रद्द भएको जनाएको हो ।

उक्त सूचनामा प्रभु बैंकले प्राप्ति गर्ने भनिएको फाइनान्सको मंसिर १ गतेको पत्रबाट प्राप्ति सम्बन्धी भएका सबै प्रक्रिया स्थायी रुपमा स्थगित गरी मर्जर तथा एक्विजिसन भंग गर्न अनुरोध गरेको थियो ।

जस अनुसार प्रभु बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो संस्थाको अनुरोध बमोजिम एक्विजिसन गर्ने सम्बन्धमा अघि बढाइएका सम्पुर्ण प्रक्रिया अन्त्य गर्ने निर्णय गरेको हो ।

2545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका