जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनआईसी एसिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

एनआईसी एसिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

 एनआईसी एसिया बैंकले क्यूआरमार्फत भुक्तानीको जानकारी दिने ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक गरेको छ ।

बैंकले स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गर्दै क्यूआरकोड प्रणालीमा आवद्ध मर्चेन्टहरूले भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त वा डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्ने जनाइएको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ प्रणलीको सुरुवात गरेको बताएको छ ।

बैंकले देशभर ३६० शाखा कार्यालय, ५४६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेर सेवा दिदैँ आएको छ ।

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका