जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आईसीएफसी फाइनान्सका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

आईसीएफसी फाइनान्सका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

आईसीएफसी फाइनान्स लिमिटेडका ग्राहकलाई काभ्रेको धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन्।

फाइनान्सका डेबिट कार्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवाबाहक ग्राहकलाई थप सुविधा दिने उद्देश्यले आगन्तुक रिसोर्टसँग छुट सम्झौता गरेको हो।

यो सम्झौतापश्चात फाइनान्सका ग्राहकले आगन्तुक रिसोर्टका विभिन्न सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

3660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका