जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • १० अर्ब भन्दा बढि बैंक र विकास बैंकका कर्मचारीलाई बोनस शेयरधनी र प्रमोटरलाई कतिः सबैभन्दा बढि नबिल बैंकका कर्मचारीलाई दोस्रो ग्लोबल आईएमई बैंक, तेस्रोमा एनआईसी एशिया बैंकः चौथोमा नेपाल बैंक !

१० अर्ब भन्दा बढि बैंक र विकास बैंकका कर्मचारीलाई बोनस शेयरधनी र प्रमोटरलाई कतिः सबैभन्दा बढि नबिल बैंकका कर्मचारीलाई दोस्रो ग्लोबल आईएमई बैंक, तेस्रोमा एनआईसी एशिया बैंकः चौथोमा नेपाल बैंक !

नेपालमा सञ्चालित २० वाणिज्य बैंक र विकास बैंकहरुका आफ्ना कर्मचारीहरुलाई १० अर्ब भन्दा बढिको बोनस दिदैछन् भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो । बैंक स्थापना गर्ने प्रमोटर र शेयर खरिद गर्ने शेयरधनी भन्दा बढि बोनस बैंकका कर्मचरीहरुले पाउने भएका छन् भन्दा अब चाहि फरक पर्दैन । वाणिज्य बैंक, विकास बैंकहरुले १० प्रतिशत बोनस छुट्याएर मात्रै शेयरधनी र प्रमोटरहरुलाई खुद नाफा बाट लाभाशं दिने गरेका छन् भन्दा फरक पर्दैन ।
नेपालमा बैंकिङ क्षेत्र जागिर आकर्षणको केन्द्रबिन्दु बन्नुको मुख्य कारण संस्थाले कर्मचारीलाई दिने अन्य रोजगारी प्रतिष्ठानभन्दा उच्च तलबसँगै नाफाको १० प्रतिशत बोनसले पनि हो । भन्दा अब फरक पर्दैन । हेक्का होस् । प्रत्येक बैंक तथा वित्तीय संस्थाले बोनस ऐनले तोकेअनुसार कूल नाफा अर्थात कर तिर्नुअघिको नाफाबाट १० प्रतिशत कर्मचारीलाई बोनसवापत छुट्ट्याउँछन् । सरकारलाई कर तिर्नुअघि नै कर्मचारीलाई १० प्रतिशत छुट्ट्याएर आएको खुद नाफाबाट बैंकहरूले सेयरधनीलाई प्रतिफल बाँड्छन् । भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो । यसरी छुट्ट्याएको बोनस केही बैंकले केही प्रतिशत आर्थिक वर्ष समाप्त भएपछि अर्थात साउनमै, केहीले दसैं र अधिकांशले वार्षिक साधारणसभा सम्पन्न भएपछि कर्मचारीलाई वितरण गर्ने परम्परा छ भन्दा अब फरक पर्दैन ।

नबिलले ३ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ कर्मचारीमा खर्च गरेको देखिन्छ । तर, कूल कर्मचारी खर्चमा सबैभन्दा बढी बोनस भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्न लागेको छ । नबिलले कूल कर्मचारी खर्चमा ३४.२९ प्रतिशत अर्थात १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ बोनस बाँड्न छुट्ट्याएको देखिन्छ । तर, स्ट्यान्डर्ड चार्टर्डले कूल ९८ करोड ९८ लाख रुपैयाँ कर्मचारीमा खर्च गर्दा त्यसको ५६.५५ प्रतिशत अर्थात ५५ करोड ९७ लाख रुपैयाँ बोनस बाँड्नलाई नै छुट्ट्याएको देखिन्छ ।

गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई तलबभत्ता, अन्य सेवा सुविधा र बोनसको कूल ५५ अर्ब १२ करोड ६३ लाख रुपैयाँ खर्च गरेका छन् । जसको १८.८८ प्रतिशत अर्थात १० अर्ब ४० करोड ६५ लाख रुपैयाँबराबर कर्मचारीलाई बोनसवापत बाँड्न छुट्ट्याएका हुन् । भन्दा फरक पर्दैन । बैंकहरूले अघिल्लो आर्थिक वर्षमा कर्मचारीलाई ११ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ बोनस बाँडेका थिए । जसमा ११ ।५५ प्रतिशत कम बोनस बैंकहरूले गत आवमा कर्मचारीलाई दिन लागेका हुन् । अघिल्लो आवको नाफाबाट गत आवमा कर्मचारीले बुझेको बोनसभन्दा गत आवको नाफाबाट चालू आवमा बुझ्ने बोनस १ अर्ब ३५ करोड ८९ लाख रुपैयाँ थोरै हुनेछ । गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट कर्मचारीलाई सबैभन्दा बढी बोनस बाँड्नेमा नबिल बैंक देखिएको छ । नबिलले ३ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ कर्मचारीमा खर्च गरेको देखिन्छ । तर, कूल कर्मचारी खर्चमा सबैभन्दा बढी बोनस भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्न लागेको छ ।

नबिलले कूल कर्मचारी खर्चमा ३४.२९ प्रतिशत अर्थात १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ बोनस बाँड्न छुट्ट्याएको देखिन्छ । तर, स्ट्यान्डर्ड चार्टर्डले कूल ९८ करोड ९८ लाख रुपैयाँ कर्मचारीमा खर्च गर्दा त्यसको ५६.५५ प्रतिशत अर्थात ५५ करोड ९७ लाख रुपैयाँ बोनस बाँड्नलाई नै छुट्ट्याएको देखिन्छ । गत आवमा कर्मचारी बोनसमा सबैभन्दा बढी खर्च गर्ने दोस्रो नम्बरमा ग्लोबल, तेस्रोमा नबिल र चौथोमा एभरेस्ट बैंक छन् । ग्लोबल आइएमईले कर्मचारीमा कूल ३ अर्ब १ करोड ५० लाख रुपैयाँ खर्च गर्दा ३७.२४ प्रतिशत अर्थात १ अर्ब १२ करोड २६ लाख रुपैयाँ बोनस छुट्ट्याएको देखिन्छ । एभरेस्टले कूल १ अर्ब ५८ करोड ४१ लाख रुपैयाँ कर्मचारीमा खर्च गर्दा ३३.०७ प्रतिशत अर्थात ५२ करोड ३८ लाख रुपैयाँ कर्मचारीलाई बोनस बाँड्न छुट्ट्याएको भेटिएको छ । वाणिज्य बैंकहरूले भन्दा बढी विकास बैंकले कर्मचारी बोनसमा खर्च छुट्ट्याएका छन् । मितेरी विकास बैंकले सानिमा र हिमालयन बैंकभन्दा धेरै कूल कर्मचारी खर्चबाट बोनस हिस्सा छुट्ट्याएको भेटिएको छ । सानिमा बैंकले कूल कर्मचारी खर्चबाट ३०.५३ प्रतिशत र हिमायनले २८.३४ प्रतिशत कर्मचारीलाई बोनस रकम छुट्ट्याउँदा मितेरीले कूल कर्मचारीको ३२.११ प्रतिशत बोनस छुट्ट्याएको छ ।

कूल कर्मचारी खर्चमा वाणिज्य बैंकतर्फ बोनसका लागि न्यूनतम ६.६६ देखि अधिकतम ५६.५५ प्रतिशतसम्म, विकास बैंकतर्फ ३.०३ देखि ३२.११ र फाइनान्स कम्पनीतर्फ ३.६८ देखि १७.९२ प्रतिशतसम्म छुट्ट्याइको भेटिएको छ । सरकारी स्वामित्वका वाणिज्य बैंकले कूल कर्मचारी खर्चमा अधिकांश विकास बैंक र फाइनान्स कम्पनीले भन्दा थोरै बोनस खर्च छुट्ट्याएका छन् । जसमा राष्ट्रिय वाणिज्य बैंक ९.८३ प्रतिशत, कृषि विकास बैंक ७.६४ र नेपाल बैंकले ६.६६ प्रतिशतमात्रै बोनस छुट्ट्याएका हुन् ।

गरिमा विकास बैंकले कूल कर्मचारी खर्चमा २७.१३ प्रतिशत बोनस छुट्ट्याउँदा प्राइमले २७.१३ प्रतिशत, लुम्बिनी विकास बैंक २५.८४, एनएमबी २४.६४, नेपाल एसबिआई २४.३५, लक्ष्मी सनराइज २३.९१, सिद्धार्थ २१.७९ र सिटिजन्स बैंकले २१.१२ प्रतिशत बोनसका लागि छुट्ट्याएको भेटिएको छ । कूल कर्मचारी खर्चमा वाणिज्य बैंकतर्फ बोनसका लागि न्यूनतम ६.६६ देखि अधिकतम ५६.५५ प्रतिशतसम्म, विकास बैंकतर्फ ३.०३ देखि ३२.११ र फाइनान्स कम्पनीतर्फ ३.६८ देखि १७.९२ प्रतिशतसम्म छुट्ट्याइको भेटिएको छ । सरकारी स्वामित्वका वाणिज्य बैंकले कूल कर्मचारी खर्चमा अधिकांश विकास बैंक र फाइनान्स कम्पनीले भन्दा थोरै बोनस खर्च छुट्ट्याएका छन् । जसमा राष्ट्रिय वाणिज्य बैंक ९.८३ प्रतिशत, कृषि विकास बैंक ७.६४ र नेपाल बैंकले ६.६६ प्रतिशतमात्रै बोनस छुट्ट्याएका हुन् । एक वर्ष अन्तरमा सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने बोनस रकम साढे ११ प्रतिशतले घटे पनि समग्र वाणिज्य बैंकको भने ४.०१ प्रतिशतले वृद्धि भएको भेटिएको छ । वाणिज्य बैंकहरूले अघिल्लो आवमा कर्मचारी बोनसका लागि ९ अर्ब ९ करोड ६६ लाख रुपैयाँ छुट्ट्याएका थिए । गत आवको नाफाबाट कर्मचारीलाई ९ अर्ब ४६ करोड १७ लाख रुपैयाँ बोनस बाँड्न पैसा छुट्ट्याएको थियो भन्दा फरक पर्दैन । एक वर्षमा वाणिज्य बैंकका कर्मचारीले पाउने बोनस रकम ३६ करोड ५१ लाख रुपैयाँले बढेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एक वर्ष अवधिमा कर्मचारीलाई दिने बोनस रकम ६ वटाले ३० प्रतिशमाथि ५५.३६ प्रतिशतसम्म र पाँचवटाले ०.५८ प्रतिशतदेखि २० प्रतिशतसम्मले वृद्धि गरेका छन् । उक्त अवधिमा सबैभन्दा बढी कर्मचारीलाई दिने बोनस स्ट्यान्डर्ड चार्टर्डको र सबैभन्दा कम एनआइसी एसिया बैंकले वृद्धि गरेका हुन् ।

नबिलले एक वर्ष अवधिमा ५१.८० प्रतिशतले वृद्धि गरेर १ अर्ब १९ करोड ८२ लाख र लक्ष्मी बैंकले ४१.४९ प्रतिशतले वृद्धि गरेर ३५ करोड ७८ लाख रुपैयाँ छुट्ट्याएको हो । एक वर्ष अवधिमा ग्लोबल आइएमईले ३६.५३ प्रतिशत वृद्धि गरी १ अर्ब १२ करोड २६ लाख, नेपाल एसबिआईले ३५.३९ प्रतिशत वृद्धि गरेर ३५ करोड ७८ लाख र एभरेस्ट बैंकले ३० प्रतिशत वृद्धि गरी ५२ करोड ३८ लाख रुपैयाँ कर्मचारीलाई बोनस छुट्ट्याएका हुन् ।

अघिल्लो आवको नाफाबाट कर्मचारीलाई छुट्ट्याएको बोनसभन्दा गत आवको नाफाबाट कर्मचारीलाई छुट्ट्याएका बोनस ८ वाणिज्य बैंकको घटेको छ । यी बैंकले कर्मचारीलाई दिने बोनस रकम भने एक वर्षको अवधिमा २.३१ देखि ५१.५२ प्रतिशतसम्म घटाएका हुन् । गत आवको नाफाबाट सबैभन्दा बढी नबिल बैंकले कर्मचारीलाई बोनस छुट्ट्याउँदा एक वर्ष अवधिमा सबैभन्दा बढी यस्तो बोनसमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले वृद्धि गरेको छ । स्ट्यान्डर्ड चार्टर्डले एक वर्ष अवधिमा कर्मचारीलाई दिने बोनस ५५.३६ प्रतिशतले वृद्धि गरेर ५५ करोड ९७ लाख रुपैयाँ छुट्ट्याएको हो । नबिलले एक वर्ष अवधिमा ५१.८० प्रतिशतले वृद्धि गरेर १ अर्ब १९ करोड ८२ लाख र लक्ष्मी बैंकले ४१.४९ प्रतिशतले वृद्धि गरेर ३५ करोड ७८ लाख रुपैयाँ छुट्ट्याएको हो । एक वर्ष अवधिमा ग्लोबल आइएमईले ३६.५३ प्रतिशत वृद्धि गरी १ अर्ब १२ करोड २६ लाख, नेपाल एसबिआईले ३५.३९ प्रतिशत वृद्धि गरेर ३५ करोड ७८ लाख र एभरेस्ट बैंकले ३० प्रतिशत वृद्धि गरी ५२ करोड ३८ लाख रुपैयाँ कर्मचारीलाई बोनस छुट्ट्याएका हुन् । उक्त अवधिमा कृषि विकास बैंकले १७.३३ प्रतिशत वृद्धि गरेर २४ करोड ४५ लाख, सानिमाले १४.१८ प्रतिशत वृद्धि गरी ४१ करोड १९ लाख, प्रभु बैंकले ८.९१ प्रतिशत वृद्धि गरेर ४५ करोड २६ लाख, नेपाल बैंकले ३.५६ प्रतिशत वृद्धि गरी २३ करोड ६० लाख र एनआइसी एसियाले ०.५८ प्रतिशतले वृद्धि गरेर ७१ करोड ९७ लाख रुपैयाँ बोनस रकम गत आवको नाफाबाट चालू आवमा बाँड्न छुट्ट्याएका छन् । उक्त अवधिमा ८ वाणिज्य बैंकको भने यस्तो बोनस रकम घटेको छ । जसमा सबैभन्दा धेरै हिमालयन बैंकको ५१.५२ प्रतिशत घटेर ५१ करोड ५१ लाख, प्राइम बैंकको ३६.३२ प्रतिशत घटेर ३७ करोड ५ लाख र कुमारी बैंकको २३.२८ प्रतिशत घटेर ३४ करोड १५ लाख भएको छ ।

सञ्चालनमा रहेका १७ विकास बैंकले गत आवको नाफाबाट कर्मचारीलाई चालू आवमा वितरण गर्न ८४ करोड ३६ लाख रुपैयाँ बोनस छुट्ट्याएका छन् । जुन अघिल्लो आवभन्दा १४.५४ प्रतिशत कम हो ।

अघिल्लो आवभन्दा गत आवको नाफाबाट कर्मचारीलाई दिइने बोनस माछापुच्छ्रे बैंकको १४.४६ प्रतिशत घटेर २९ करोड ४७ लाख, राष्ट्रिय वाणिज्य बैंकको ५.७० प्रतिशतले घटेर ३६ करोड ९७ लाख, एनएमबी बैंकको ५.६३ प्रतिशत घटेर ५४ करोड २० लाख, सिटिजन्स बैंकको ५.५५ प्रतिशतले घटेर ३३ करोड ४ लाख र सिद्धार्थ बैंकको २.३१ प्रतिशतले घटेर ५१ करोड ९ लाख रुपैयाँ कायम भएको हो । सञ्चालनमा रहेका १७ विकास बैंकले गत आवको नाफाबाट कर्मचारीलाई चालू आवमा वितरण गर्न ८४ करोड ३६ लाख रुपैयाँ बोनस छुट्ट्याएका छन् । जुन अघिल्लो आवभन्दा १४.५४ प्रतिशत कम हो । भन्दा फरक पर्दैन । उक्त अवधिमा कर्मचारीलाई दिने बोनस पाँच विकास बैंकको ३.१३ देखि ७६.५१ प्रतिशतसम्म वृद्धि हुँदा ७ विकास बैंकको ०.४५ देखि ७२.०३ प्रतिशतसम्मले घटेको छ ।\

जुन कम्पनीले कर्मचारीले गरेको मेहनतका कारण कम्पनी माथी उठ्दै छ भनेर सोच्छ, यसले कर्मचारीलाई दिने सुविधामा ध्यान दिएको हुन्छ । कर्मचारीले जब धेरै सुविधा पाउँछन्, तब कम्पनीप्रति झनै प्रतिबद्ध भएर काम गर्नेछन् ।

कुन बैंकको कति ?
विभिन्न सुविधा, कर्मचारीले पाउने बोनस लगायतले बैंकमा काम गर्नका लागि धेरैलाई लालयित बनाउने गर्छ । जुन कम्पनीले कर्मचारीले गरेको मेहनतका कारण कम्पनी माथी उठ्दै छ भनेर सोच्छ, यसले कर्मचारीलाई दिने सुविधामा ध्यान दिएको हुन्छ । कर्मचारीले जब धेरै सुविधा पाउँछन्, तब कम्पनीप्रति झनै प्रतिबद्ध भएर काम गर्नेछन् । त्यसका लागि कर्मचारीले पाउन बोनसले पनि धेरै सहयोग गर्ने गरेको बताइन्छ । विभिन्न ११ वटा बैंकले गत आवमा कर्मचारीलाई दिने बोसन बढाएको भेटिएको छ । अघिल्लो आवभन्दा गत आवमा नबिल बैंकले कर्मचारीलाई दिने बोनस ५१.८० प्रतिशतले बढेर १ अर्ब १९ करोड ८२ लाख ७० रुपैयाँ छुट्याएको छ । एनआईसी एशिया बैंकले कर्मचारीका लागि बोनस बापत गत आवमा ७१ करोड ९७ लाख ८० हजार छुट्याएको छ । स्टयान्डर्ड चार्टर्ड बैंकले कर्मचारीलाई बोनसका लागि भन्दै ५५ करोड ९७ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । नेपाल बैंकले कर्मचारीलाई बोनस दिनका लागि अघिल्लो आवको तुलनामा गत आवमा ३.५६ प्रतिशत बढी पैसा छुट्याएको छ ।

कृषि विकास बैंकले गत आवमा कर्मचारी बोनसका लागि भन्दै २४ करोड ४५ लाख २० हजार रुपैयाँ छुट्याएको छ । लक्ष्मी बैंकले कर्मचारीलाई बोनस बापत दिने रकम ४१.४९ प्रतिशतले बढेर ३५ करोड ५० लाख २० हजार रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंकले कर्मचारीलाई दिने बोनस ३० प्रतिशतले बढेर ५२ करोड ३८ लाख ५० हजार रुपैयाँ रहेको देखिन्छ । कृषि विकास बैंकले गत आवमा कर्मचारी बोनसका लागि भन्दै २४ करोड ४५ लाख २० हजार रुपैयाँ छुट्याएको छ । लक्ष्मी बैंकले कर्मचारीलाई बोनस बापत दिने रकम ४१.४९ प्रतिशतले बढेर ३५ करोड ५० लाख २० हजार रुपैयाँ रहेको छ । प्रभु बैंकले कर्मचारीको बोनसका लागि ४५ करोड २६ लाख ४० हजार रुपैयाँ छुट्याएको छ । सानिमा बैंकले कर्मचारी बोनसका लागि ४१ करोड १९ लाख १० हजार रुपैयाँ छुट्याएको छ । नेपाल एसबिआई बैंकले कर्मचारीको बोनसका लागि छुट्याएको देखिन्छ । सचेत भया ।

2450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका