जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु हस्पिटलीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु हस्पिटलीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटबीच सम्झौता भएको छ ।

बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायुका निर्देशक सञ्जीव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटले बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई बेड चार्ज, डाइग्नोस्टिक प्रोसिड्युअर, फार्मेसी, हेल्थ प्याकेजलगायतका मागअनुसारका स्वास्थ्य सेवामा छुट प्रदान गर्नेछ ।

स्वास्थ्य जाँचमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुटका साथ सहज सेवा उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख छ

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?